जाजरकोटमा घटयाे अकाे डरलाग्दो घटना गभवति छाेरी घरपरिवारले ह'त्या गरेकाे आराेप(भिडियो सहित हे*’र्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाभरतपुरमा सुनियोजित रुपमा इन्टरनेटका तार काटिएको भन्दै आईस्पानको आपत्तिकाठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काट्नुका साथै दूरसञ्चार उपकरणमा क्षति पुर्‍याएको भन्दै आपत्ति जनाएको छ ।




बुधबार एक विज्ञप्ति निकाल्दै आईस्पानले विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काट्ने काम गरेको रतथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

दूरसञ्चार ऐन, २०५३ ले गरेको व्यवस्थालाई अटेररउल्लङ्घन गरी गरिएकोे उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद–१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको कुरा पनि सो विज्ञप्तिमार्पत सम्बन्धित निकायहरुलाई जानकारी गराइएको छ ।विज्ञप्तिमा भनिएको छ,‘ गत साउन २४ मा दूरसञ्चार ऐनको दफा २१ र दफा ४२ को व्यवस्थाबारे नेपाल विद्युत प्राधिकरणलाई नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी
भिडियो सहित हेर्नुहोस
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post