अन्तरवार्ता दिने क्रममा सौ’ते’नी आमा/छोरा बिच भयो हा:ना’हा:न’, अवस्था यस्तो ज:टि’ल


धरान स् धरान-१५ मा जग्गाको विषयमा सौ-ते-नी आमा छोरा बिच हा नाहा न भएको छ । झ-ग-डा-मा एक जना घा-इ-ते भएका छन् भने एक जनालाई धरान प्र-ह-री नि-य-न्त्र-णमा लिएको छ ।

धरान प्र-ह-री-ले र ड र च-क्कु ल-गायतका हा-तह-ति-या-र लिएर सा मू हि क रूपमा घरमा कु-ट-पि-ट भ-इरहे-को सूच-ना-को आधारमा आज दिउँसो ४० वर्षीय तारा तामाङलाई प-क्रा-उ ग-रेको जनाएको छ।

जेठी तर्फका छोरा २५ वर्षीय आशिष् राई कु-ट-पि-टमा घा-इ-ते भएका हुन् । घा-इ-ते राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उ-प-चा-र भइरहेको छ ।

घा-इ-ते अषिशले कान्छी आमा तारा सहित ३ जनाला-ई ज्या-न मा-र्ने उ-द्यो-गमा मु-द्दा हा-ले-को जानकारी दिएका छन । आषिशले कान्छी आमा तारा सहितको १०-१२ ज-ना-को समू-ह-ले आफूलाई कु-ट-पि-ट ग-रे-को बताएका छन् ।

उनले समूहमा आएकाहरू मध्ये आफूले चि-ने-कोहरुलाई मात्र उ-जु-री दिएको बताएका छन् । धरानका डिए-स-पी नरेन्द्र कुँवरले उक्त विषयमा उ-जु-री प-रे-को तर मु-द्दा नै दर्ता भएको न-भएको जानकारी दिएका छन् ।

‘हामी छलफलबाट मिलाउने प्र-या-स गर्छौ, नमिलेको खण्डमा मु-द्दा द-र्ता गरी का-र-बा-हीको प्रक्रिया अगाडी बढाउँछौ । एक जना नि-य-न्त्र-ण-मा लिएका छौ अन्य दुई जनाको खोजी कार्य भइरहेको छ’ उनले भने ।

कान्छी आमा र छोरा जग्गाको विषयमा झ-ग-डा भ-एको बु-झि-ए-को छ । संचारकर्मीहरुले अन्तरवार्ता लिने क्रममा सो झ-ग-डा भएको र उक्त घ-ट-ना-मा धरानका ३ स-ञ्चारक-र्मीहरू पनि कु-टि-ए-का छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post