सोलुखुम्बुमा डर लाग्दो रहस्य मय घटना दाइजो कम दिए भनेर चन्द्रा कार्की लाई श्रीमानले बीस खुवाएर....हेर्नुहोस भिडियो

सोलुखुम्बु स्थित एउटा एकदमै डरलाग्दो घ टना घ टेको छ ।जहाँ आफ्नै श्रिमानले आफ्नै श्रिमतिलाई बि ष खुवाएर मा रेको आ रोप पिडित पक्षले लगाईनै रहेको छ ।

दुबै श्रिमान र श्रीमती पेशाले शिक्षक शिक्षिका हुन र उनिहरुको एउटा सन्तान समेत छ ।सबै राम्रै ठिकै नै चल्दै थियो ,झ गडा गर्नुपर्ने अरु कुनै आधार/कारण थिएन र दाइजो कै निहु पारेर चन्द्र कुमारि कार्किलाई मा रेको पिडित पक्षले बारबार बताउदै आएको छ ।

तर मा र्ने श्रिमानका साथमा राजनैतिक पकड दह्रो भएको र ठुलाबडा र बुद्धिजीवी सबैले एकोहोरो उतैको साथ दिएको साथै उक्त मृ तक ला श को पोस्टमार्टम समेत नभएको र पुलिस प्रशासनले समेत किटानि जाहेरिनै लिन नमानेको र आफुहरुलाई हदसम्मको पीडा दिदै अन्यायमा राखेको उक्त पिडित पक्ष बताउँछ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post