कठै म’र्नु अघि बखतेले आफ्नो छोरीलाई यस्तो भनेका रहेछन यो सुन्दा कस्को मन नरोलार (हेर्नुहोस् भिडियो)


कलाकार शम्भु राज थापा (बखते)को निधन !

कलाकार शम्भु राज थापाको निधन भएको छ । सङ्क्रमणका कारण उनको निधन भएको हो । मेरी बाँस्सै,गोलमाल,भद्रगोल हल्का रमाइलो आदि हाँस्य व्यंग टेलिसिरियलमा आफ्नो कला प्रदशन गरि दर्शक माझ (बखते माइला) नामले चिनिएका उनको निधन भएको हो ।

केहि दिन देखि संक्रमण भै पाटन हस्पिटलमा सघन कक्ष (ICU)मा उपचारत उनको निधन पछि धेरै आफन्त जान र शुभ चिन्तकले सामाजिक संजालमा श्रद्धाञ्जली अर्पण गर्दै दुख ब्याक्त गरेका छन् । निकै लोकप्रिय कलाकार थापा अब नेपाल हास्यब्याङ्गयमा देखिने छैनन ।

उनको निधन पछि सामाजिक संजालमा राम बाबु रेग्मी लेख्छन्, भावपूर्ण श्रद्धाञ्जली शम्भु जी । लोकप्रिय कलाकार जसलाई हामीले मेरी बाँस्सै,गोलमाल,भद्रगोल र पछिल्लो समय हल्का रमाइलोमा बखते माइला को नामले चिनेका थियौ, Shambhu Raj Thapa हामी बिच रहनु भएन।आखिर कोरोनाले उहाको प्राण लिएर नै गयो । भावपूर्ण श्रद्धाञ्जली शम्भु जी । हामी तपाईलाई सम्झिरहने छौ ।

 हेर्नुहोस् भिडियो सामग्री

Post a Comment

Previous Post Next Post