पशुपति शर्माले गाउँमै बनाए महलजत्रो घर, शर्माको घरमा बाबाआमा मात्रै (भिडियोसहित)

गायक पशुपति शर्मालला‍‍‍‍‍‍ई नचिन्ने सायद कमै होलान्। उनका गितहरुले देश तथा विदेशमा बस्ने सबै नेपालीको मन जित्न सफल भएको छ। अहिले उनले आफ्नो गाउमा घर बनाएका छन्।

उनि काठमाडौं भन्दा पनि आफ्नै गाउ घरको हावापानिमा रमाउन मन पराउछन्। यसैलाई मध्यनजर गरेर उनले गाउँमै करोडौ लगानीमा महल जत्रो घर निर्माण गरेका छन। कामको सिलसिलामा भने उनि काठमाडौंमा बस्दै आइरहेका छन्। बेला बेला फुर्सदको समय निकालेर उनि गाउ जान्छन्। घरमा आहिले बाबा र आमा बस्ने गरेको उनि बताउँछन्।

उनको मुख्य उद्देश्य गाउँ नै फर्कने रहेको बाबाले खुलाएका छन् साथै आमाले पनि आफ्नो छोराको निकै याद आउने र गाउँमै बसिदिए हुने समेत बताएकि छिन। ।आमाले गीत गाउँदै भनिन ‘छोरालाई गाउँ निकै मन पर्छ जन्मेकै ठाउँमा केहि गरौ भनेर अहिले घर बनाएका हुन्, झन्डै एक करोड खर्चिएर यो घर बनाए तर उनीहरु नै घरमा न हुदा चाहि सुनसान लाग्छ’।

कोरोनाको लहरको समयमा पशुपति शर्मा गाउँमै बसेका थिए।पशुपति शर्माको जेठो दाइ डाक्टर हुन्।दुवै दाजु भाई यो बेला कामको शिलसिलामा बाहिरनै बस्ने गर्छन।पशुपति शर्मा एक प्रख्यात लोकदोहोरी गायक हुन् भने उनले गाएका सबैजसो गीत नेपाली लोकदोहोरी मनहरुले सर्बाधिक रुचाउने गर्दछन।

हेर्नुहोस् लालिगुरासँ टिमले तयार गरेको भिडियो

Post a Comment

Previous Post Next Post