जगमा पि'साब फेरेर पानीपुरीको पानीमा पि'साब मि'साइरहेको प्र'त्यक्ष भेटियो (भिडियो हेर्नुस्)

एजेन्सी । काठमाडौका सड'क छे'उमा पानीपुरी खाने यु'वायु'वतीको भि'ड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हु'रुक्कै हुन्छन् । खा'सगरी यु'वायु'वती यसको पा'रखी हुन्छन् । साँ'झको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ ।

यस्तो पानीपुरी कति स्वा'स्थ्य'कर हुन्छ भन्ने कुराको ख्या'ल भने गरिदैन । तर तपाई हामीले स्वा'द मानेर खाने पानीपुरीमा के सम्म मि'साइएको हुनसक्छ भन्ने अ'नुमा'न गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पि'साब मि'साइएको भिडियो सा'र्वजनिक भएको छ । यो भिडियो नेपालको भने होइन । तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति ला'प'रवाही भएको होला भन्ने कुराको अ'नुमा'न सजिलै लगाउन सकिन्छ ।

भारतको आ'साम'स्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पि'साब मि'साएको घ'ट'ना सार्वजनिक भएपछि प्रहरीले आ'रो'पीलाई प'क्राउ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी प'क्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पिसाब मिसाइरहेको भिडियो अ'मर ज्योती नामक फेसबूकबाट सा'र्वजनिक गरिएको थियो, जुन भिडियो भा'इरल बन्यो । भिडियोमा ठेलावालाले जगमा पि'साब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ ।

Post a Comment

Previous Post Next Post