
पोखरामा १२ वर्षकी दिप शिखालाई नहरले बगायो । उनीसंगै बहिनी पनि थिइन् । वर्ष ९ की रिया यो घ ट ना-को प्रत्यक्षदर्शी हुन् । रिया भुजेलले आफ्नो दिदीलाई कसरी न-दि-ले ब-गा-यो भन्ने कुरा खुलाएकी छन् ।
दिदीले आफुलाई जाउँ भनेर लिएर गएकी थिइन् । हामी दुई जना मात्र थियौं । सुरुमा दिदीको चप्पल ब-गा-यो अनि दिदीले ता न्न खोज्दा दिदीलाई पनि पानीले ब-गाये । वर्षाका कारण कास्कीका सबै नदी र न-ह-र खोला जस्तै बनेको
पोखरा महानगरपालिका २६ कालिका चोकवाट दिपशिखा भुजेल न-हर-मा ब-गे-की हुन् । तीन दिन अघि देखि पोखरा र आसपासका क्ष्क्षेत्रमा ठूलो व-र्षा भएको थियो
तीन दिन देखि ब-गे-की उनी अझै फे-ला पर्न स-केकी छैनन् । नेपाली सेनाको टो-लीले उनको खो-जी गरिरहेको छ । स्थानियको पनि घ ट नास्थलमा भिड देख्न सकिन्छ ।
दिदी बहिनी खेल्न गएको बेलामा नहरमा चप्पल बगेपछि उनी चप्पल लिन गएकी थिइन् । नहरमा ठू-लो भे-ल थियो । त्यो भेलमा उनी परिन् । बहिनी रिया नहरको किनारमा बसेर हेरिरहेकी थिइन् ।
बहिनीको आँखा अगाडीनै दिदीलाई नहरले ब-गाए-र ल-ग्यो । पर सम्म लगेको थियो । म पनि हेर्दै गएँ, बहिनीले भनिन् । हामीलाई स्कूल जाने दिदीहरुले पुल पारी
लगिदिनुभएको थियो । उनले दिदीलाई ब गा एपछि आफु घरमा गएर आमालाई भनेको बताएकी छन् । आफुलाई दिदीले खोला आएको छ जाउँ हेर्न भनेर बोलाएर लगेको बताएकी छन् ।
हेर्नुहोस् भिडियो सामग्री