हे भगवान् ! टिकटकमा निकै नै भाइरल यी बालकलाई के दशा आइलाग्यो नि (हेर्नुस् भिडियो)


आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजालभित्र जोडिएका छन्। त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।

अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोगकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिकटक बनाउने क्रममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ। त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिपय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परिरहेको छ।

त्यस्तै अहिले पछिल्लो समय एकजना भाइ पनि निकै भाइरल छन । झट्ट हेर्दा सामान्य बालक भन्दा अलि फरक देखिने यी बालक देखिन्छन् । जन्मजातै यस्तो भएका यी बालका आफ्नी आमासंगका रमाइला टिकटक भिडियोहर बनाउँछ्न ।

यस्ता सामान्य लक्षण देखिना साथ को- रोना परीक्षण गर्न स्वास्थ्यकर्मीको आग्रह, नत्र पछुताउनु पर्नसक्छ ! रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

रुघा र ज्वरो मात्रै भएकालाई पनि को-रोना सङ्क्रमण पुष्टि भएको भन्दै उनीहरुले यस्ता समस्या देखिएमा को-रोना परीक्षण गर्न स्वास्थ्यकर्मीको अनुरोध छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ संस्थाले गरेको भर्चुअल छलफलमा त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तकुमार दासले नयाँ भेरियन्टको को-रोना भाइरस जोखिमपूर्ण भएकाले समयमै जाँच र उपचार गर्न आग्रह गर्नुभयो ।

सामान्य लक्षण हुँदै उपचार गराएमा निको हुने तर समस्या बढेपछि बचा-उननै गाह्रो पर्ने भएकाले रुघाखोकी वा ज्वरो त हो भनेर नबस्न उहाँको सुझाव छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने डाक्टरको अनुभव छ । पहिलो चरणमा को-रोनाले युवालाई कम प्रभाव पारेकोमा दोस्रो चरणमा धेरै युवालाई समस्यामा पारेको छ ।

अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीले आफैँ औषधि किनेर खाने नगरि चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिनुभएको छ । प्रशस्त मात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उहाँले सल्लाह दिनुभएको छ ।


Post a Comment

Previous Post Next Post