हेर्नुस् विष्णु माझीको झझल्को मेटाउने ११ वर्षकि अर्की विष्णु माझी (भिडियो सहित)


प्रतिभा, कला भन्ने चिज जो कोहीसंग हुदैन र जो कोहिले यस्तो बरदान पनि पाएका हुदैनन् भनेर भनिन्छ । कसैलाई भगवानले के दिन्छन त कसैलाई के भनेर पनि सोच मग्न भइन्छ कहिलेकाही । हो यस्तै एउटा प्रतिभा जन्मिएको छ अही रुकुममा ।

 पछिल्ल्लो समय मिडियामा भाइरल नाम हो नबिना केसी जो अहिले जम्मा ११ बर्षकी छिन ।

बिष्णु माझीलाई नेपाली गित संगितको क्षेत्रमा लोक गितनै नसुन्ने भएपनि कमै छन होला भन्दा फरक पर्दैन । कुनै समय त बिष्णु माझी नाम मात्रमा सिमित थिएन यो एउटा ब्राण्ड पनि थियो भन्दा फरक नपर्ला । लोक गितमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिएको छ जस्को उमेर मात्र ११ बर्ष छ ।

अब हेर्नुस पूरा भिडियो :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post