संसार छोडेका विष्ट जोडीको छोरा अचा’नक रुदै यस्तो भनेपछि सबैलाइ रुवा’उने हेर्नुस, भिडियो सहित

संसार छोडेका विष्ट जोडीको छोरा अचा’नक रुदै यस्तो भनेपछि सबैलाइ रुवा’उने हेर्नुस, भिडियो सहित, झापाको दमकमा ट्रकले मोटरसाइकल लाई ठ’क्क’र दिं’दा श्रीमान श्रीमतीको घ’ट’ना स्थ’लमै मृ’त्यु भएको स”माचार अहिले सा’माजिक संजालमा भा’इरल छ ।

 इलाका प्र’हरी कार्यलय दमकका प्रह’री ना’यब उ’परिक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल का सञ्चालक ४३ व’र्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीय श्रीमती हिमा विष्टको घ’ट’ना स्थ’ल मै मृ’त्यु भएको थियो ।इटहरी स्थित एक होटलमा खाना खाएर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् । उनीहरुले पछिल्लो टिकटकमा बाँ’चे पनि संगै बाँच्ने र म’रे पनि संगै म’र्ने हो भन्ने एउटा टिकटक ब’नाएका रहेछन जुन अहिले सामाजिक सं’जालमा भा’इरल मात्रै होइन बिभिन्न ब्याक्तिले अनेक किसिमका क’मेन्ट पनि गरेका छन् । उनीहरुको नि’ध’न पछि संगै दुवै जनाको अन्तिम संस्कार पनि भै सकेको छ र पनि घटना एकदमै दु’खदा’यी भएकै का’रण सामाजिक सं’जालमा यो घ’ट’ना से’लाउन सकेको छैन ।

प्रहरीका अ’नुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठ’क्कर दिंदा उहाँहरुको मृ’त्यु भएको हो। बिष्ट द’म्पतीले सुरुंगामा लामो समय देखि होटल हे’वन सञ्चालन गर्दै आएका थिए सो दु’र्घट’ना पछि ट्रकका चा’लक ट्रकसहित फ’रार भएका थिए । फ’रार चा’लक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापा लाई अ’स्थायी प्रह’री पोष्ट ता’राबारीले नि’यन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान गर्दा ती’व्र गतिका का’रण दु’र्घट’ना भएको डिएसपी कार्कीले ब’ता’उनु भयो । मा’प’से गरेर ट्रक कु’दाउँ’दा दु’र्घट’ना भएको बा’हिर ह’ल्ला छ तर मे’डिकल रि’पो’र्टले त्यो देखाएको छैन । ती’व्र गतिकै का’रण दु’र्घ’टना भएको प्रार’म्भिक अ’नु’सन्धान बाट खु’लेको छ ।इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने । छोराले हुन्छ भनेपछि फोन का’टेका थिय ।

भिडियो हेर्नुहोस,

Post a Comment

Previous Post Next Post