अस्पतालको लापरबाहीले गर्दा बखतेको ज्यान गएको खुलासा भेन्टिलेटर मा पुग्दा छोरीले यस्ताे सम्म देखेकी थिइन् (हेर्नुहोस् भिडियो)


बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ 

भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पुकार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान ।आफ्नै आमाको मृ त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ आमाको काजकिरियामा बस्नु भएको थियो एक्कासि पापि कोरोनाको नजर कलाकार बखतेतिर लाग्यो ।

शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो ।कोरोनासगको लडाइ लड्दै थिए शम्भु दाइ ।लड्दै गर्दा उनमा निमोनिया देखा पर्यो र फोक्सो पुरै खराब भैसकेछ ।यस्तो भए पश्चात् डाक्टर अहोरात्र खटिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् ।

मृत आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो सहानुभूति ।भगवानले धैर्यधारण गर्ने शक्ति प्रधान गरून् ।हार्दिक श्रद्धाञ्जली ,बैगुन्ठमा बाँस होस् ।

कलाक्षेत्रको एकदमै लोकप्रिय कलाकार शम्भु थापा गुमाउदै गर्दा उहाको अन्तिम बिदाई गर्ने क्रममा बल्छि धुर्बेदेखि धेरै कलाकारहरु पशुपति क्षेत्रमा रुदै गरेको अवस्थामा देखिए।शनिबार बिहानै ४:४० मा उहाको नि धन भएको थियो ।पछिल्लो १८ दिन यता उहाको अस्पतालमा उपचार भैरहेको थियो ।शनिबार दिउँसो २ बजे उहाको श वको अन्तेष्टि गरिएको हो ।

अहिले भने बखते दाइको छोरी जो शम्भु दाइको अन्तिम दुखद घडिमा समेत सगै बसेर बुवाको हेरचाह गरिनै रहेकि थिइन ।उनी फेसबुकमा स्ट्याटस लेख्छिन् : मान्छेहरु किन सरकारी जागिर भने बितिकै खुसी हुन्छन् तर सरकारी काम भने पछी टाउको दुख छ भने कुरा म आफैले देखेर बुझे।

मेरो बाबा बित्देको दिन hospital मा 1-2 घन्टाको बिचमा 8 चोती भन्दा oxygen गैइराको थियो अनि 7 पतकमा 10 मिनेटलाई भन्दा धेरैको लागि oxygen गाको हो। ICU जस्तो संबेदनसिल ठाँउमा 8 चोती भन्दा धेरै पटकपटक oxygen जानू भनेको सानो कुरा होईन। ICU मा 30 second लाई oxygen नहुदा ventilator मा हुने बिरामीलाई धेरै नै गारो हुन्छ किनभने उनीहरु पुरै नै ventilator मा भर परिराको हुन्छन्। य्स्तो संबेदनसिल ICU मा 7-8 चोती oxygen जादा कस्तो हुन्छ त्याको अबस्था भने कुरा तपाईले देख्नुभको छैन भने पानी बिनाको माछा सम्झिनुस। किन हाम्रो देशमा सरकारी काम भने बितिकै unmanaged ani unsystematic हुन्छ।

मैले डाक्टर र नर्सको गल्ती भन खोजेको होईन उनिहरु आफै हिमतले काम गरिरको थिए। गलती छ भने त्यो oxygen plant manage गर्ने को हो यदि oxygen कात्नु नै थियो भने सुरुमा भनु पार्ने हो। मैले मेरो बाबा गुमाइ सके तर भोलि कुनै छोरिले आफ्नो बाबा त्यसरी गुमाउनु नपरोस।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post