यस्तो के भयो कल्पना दाहाल यसरी धरधरि रुदै ,कठै (हेर्नुस् भिडियो )

सायराम आश्रम जहाँ बृद्ध बुवाआमा र अनाथ बालबालिकाले आश्रय लिदै आएका छन् ।राष्ट्रिय बालअधिकार कर्मि द्वारा दुइजना बालबालिकालाई सो आश्रमबाट उद्वारको नाममा जबर्जस्ती लगेको र टुहुरा बालबालिका फेरि टुहुरा बनाएको भन्दै आश्रम संचालिका एकदमै भावुक भइन ।

बुवालाई क्यान्सर भएको र आमा पनि बितेका ती स-साना दुई नाबालकहरुलाई खोलाको किनारबाट आफुहरुले ल्याएर आश्रममा राखेको तर उद्वारको नाममा यसरी आमा हामी जादैनौ तपाईलाई छोडेर भन्दाभन्दै पनि बल प्रयोग गरेर लगेको घ टनाले कल्पना दाहाल सहित प्रदिप रोक्कालाइ पनि रुवायो ।

सडकपेटिमा ,पशुपति सेरोफेरोमा धेरै घरबिहिन बालबालिकाहरु प्रसस्तै देखिन्छन् उनिहरुलाई बाल अधिकार कर्मिले देख्नुभएन तर यो सायराम आश्रममा राम्रोसग बस्दै आएका र आमा -छोराछोरीको सम्बन्ध स्थापित भैसक्दा पनि उहाले उद्वारको नाममा यशो गर्नुले आफुलाई हदसम्मको पीडा दिएको भन्दै सबै भावुक भए ।

ती स-साना बच्चाहरुलाई आश्रमबाट बालअधिकार कर्मिले लगे पश्चात् कहाँ राखियो ,उनिहरु त्यहा खुसि छन् या छैनन् कुनै पनि जानकारी आफुलाई नआएको र कसैको रहर र चाहा बिपरित यस्तो हर्कत गरिदिनुले आफुलाई हदसम्मको पीडा दिएको आश्रम संचालिका बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री


Post a Comment

Previous Post Next Post