ना-ठोसङ्ग गइन भनेकी सरस्वती आइन मिडियामा भन्छिन अब त्यो घरमा बस्ने नो चान्स मैले अर्कै खोज्छु(भिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला रामकुमारी झाँक्रीले हातले तान्दै माधव नेपाललाई निर्वाचन आयोग पुर्याइन२ भदाै, काठमाडाैँ । माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएको छ। निवेदन दर्ता गर्न जाँदा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले हातले तान्दै माधव नेपाललाइ अघि बढाएकी छिन । मेरोन्युजले झाँक्रीले हातले तान्दै गरेको फोटो सार्वजनिक गरेको छ ।

नेपाल समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको हो । नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको झाक्रीले जानकारी दिइन् । उनकाअनुसार नेपाल समूहले नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो। निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ। नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बुधबारनै बसेको बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको थियो ।

विधान संशोधनका लागि एमालेद्वारा मातहतका कमिटीसँग सुझाव मागप्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन २५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त

विधानको मस्यौदा तयार गरेको थियो ।सङ्घीयतानुकूल बनाइएको मस्यादौमा पार्टीमा केन्द्रीय कमिटीको सङ्ख्या समावेशिताका आधारमा दुई सय २५ कायम गर्ने, अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने, निर्वाचन चिन्हलाई सूर्यभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने, जिल्ला कमिटीलाई समन्वयको भूमिका मात्र दिने, पार्टीका कार्यक्रममा राष्ट्रिय झन्डाको प्रयोग र राष्ट्रिय धुन बजाउनेलगायत प्रावधान राखिएको छ ।

ना-ठोसङ्ग गयो भनेकी सरस्वती आइन मिडियामा,भन्छिन अब त्यो घरमा बस्ने नो चान्स,मैले अर्कै खोज्छु

(भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post