छोरीको न्यायको लागि प्रहरीमा पुगेका बुवालाई यसरी सिध्या'इयो, क’हाली लाग्दो घटना (भि’डियो सहित)


काठमाडौं । भारतको उत्तर प्रदेश राज्यबाट एक दुःखद खबर बाहिर आएको छ । त्यहाँ आफ्नी छोरीमाथि ग’रिएको दु’र्व्यवहा’रको उ’जुरी दर्ता गर्ने बुबालाई सोमबार उत्तर प्रदेशको हाथरसको नौजपुर गा’उँमा सि’ध्या’इएको हो ।

भनिन्छ कि आरोपित गौरव शर्माले उनीहरूलाई दु’र्व्यवहार’को मु’द्दा फि’र्ता लिन दवाव दिएका थिए । मृतककी छोरीले ६ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । ती मध्ये एक जना पक्राउ पनि परिसकेका छन् ।

पीडित परिवारको आरोप छ कि गौरव नम्बर एक ख’तरना’क व्य’क्ति हो र एसपीसँग सम्बन्ध रहेको छ । पीडित परिवारले सबै आरोपितहरुलाई पक्राउ नगरे सम्म अ’न्तिम सं’स्कार नगर्न भनेको थियो ।

तर परिवारको कुरामा प्रहरी सहमत भएपछि अन्तिम संस्कार गरिएको छ । बुबाको अर्थीलाई छो’रीले पनि बाँ’ध दिए’को दैनिक भा’स्करले जानकारी दिएको छ ।

माथिको पूरा भिडियो हेर्न यहाँ तल👇👇 क्लिक गर्नुहोला।

Post a Comment

Previous Post Next Post