यी नै हुन जो दिदिसंगै बसेकी बिमला नोटमा यस्तो लेखेर संसार छोडिन्

सुर्खेतमा एक युवतीले परिक्षा वि’ग्रिएको भन्दै दे’ह”त्याग गरेकी छन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झु’ण्डि’एको अवस्थामा फे’ला परेकी हुन् ।

उनले आफैले आफ्नो ज्यान लिएको अरुलाई दो’ष नदिनुहोस भन्दै लेखेको नोट समेत फे’ला पारेको प्र’हरीले जनाएको छ । उनी जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झु’ण्डि’यको अवस्थामा फे’ला परेको प्र’हरीको भनाई छ । २९ वर्सिय कँडेल बिबिएस तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

उनले ‘नोट’मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बि’ग्रिएकाले मैले यस्तो बाटो रोज्नुपरेको भनेर लेखेकी थिइन् । उनी आफ्नो दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । घ’टनास्थलमा त्यस्तो शं’कास्पद केही नभएको घ’टनास्थलमा पुगेका प्र’हरीले जनाएका छन् । प्र’हरीले अनुसन्धान थालेको छ । त्यसका लागि पो’ष्टमा’र्टमको रिपोर्ट प्र’हरीले कुरेको छ ।

Post a Comment

Previous Post Next Post