चे’लीको रुवाउने कहानी।सबैले सहयोग ग’रिदिनुहोला।हात जोड्दै,रुँ’दै खो’लीन् र’हस्य।(हेर्नुहोस भिडियो)


भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया पुरा हेन्रु होला :- चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई पुत्र लाभकाठमान्डौ– चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र करुणा खड्का श्रेष्ठलाई पुत्र लाभ भएको छ । २०७५ साल वैशाख २८ गते लमजुङ भोटेओडारकी करुणा खड्कासँग बिवाह बन्धनमा बाधिएका बल्छीलाई आज पुत्र लाभ भएको हो ।

सन्तान प्राप्तिको खुशी साट्दै मरिचमान श्रेष्ठ बल्छी धुर्बेले सामाजिक संजालमा लेखेका छन् -हाम्रो परीवारमा नयाँ सदस्यको आगमन । अहिले बल्छि र करुणालाई पुत्रलाभ भएको अबसरमा सामाजिक संजालमा बधाई दिनेको ओइरो लागेको छ ।

मेरी बास्सैबाट बल्छी धुर्बेको नामबाट परिचित भएका मरिचमान श्रेष्ठले राजु पौडेल संग मिलेर हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ र सामाजिक विषयवस्तुमाथि ‘जुठे’ टेलिसिरियल निर्माण गरिरहेका छन् । करुणासंगको बिहे फापेका बल्छीले काठमान्डौमा फुटसल समेत संचालन गरेका छन ।अभिनय संगै गाउँन पनि खप्पिस बल्छीले तीज गीत ‘पारीवन हरियो’ सार्वजनिक गरेका थिए । गीतमा मरिचमान र गायिका सपना घिमिरे (पौडेल)को स्वर छ । गीतमा शब्द, संगीत पनि गायिका पौडेलको छ । उनी कलाकार राजु पौडलकी श्रीमती हुन् ।

त्यस्तै यस गीतमा सुदिप सागरको एरेन्ज, किस्मत भान्जाको साउण्ड मिक्सिङ छ । दीपेन्द्र तिमिल्सीनाको निर्देशनमा तयार भिडियोमा ‘बल्छी धुर्बे’का साथै राजु पौडेल, दीपेन्द्र तिमिल्सीना, सपना पौडेल, अनिता बस्नेत, सविना आचार्य लगायतको अभिनय छ ।सौरभ लामाको छायाङ्कन रहेको गीतको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीत दुई दिनअघि मात्रै युट्युबमा सार्वजनिक गरिएको हो । दुई दिनमा गीतले झण्डै ८ लाख भ्यूज पाएको छ । स्रोता एवं दर्शकको प्रतिक्रियाबाट मरिचमान निकै खुसी छ

न्हेर्नुहोस भिडियो)

Post a Comment

Previous Post Next Post