
गोर्खा स्थित भच्चेक भन्ने ठाउमा एउटा एकदमै दुखद घ टना घ टेको छ ।एकजना २१ बर्षिय चेलिले आफ्नो सातौ दिनको छोरिलाई छोडेर बेपत्ता भएकि छिन् ।
आज उनी हराएको लगभक सत्ताइसौ दिन बितिसकेको छ तर उनि काहीँ कतै पनि फेला परेकि छैनन् । नत ती चेलि सकुशल भेटिएकि छिन् नत कहाँ गइन कता गइन या केही गलत भएको छ कि यात उनको बारे कुनै केही पनि स्पष्ट प्रमाण हरु भेटिएको छैन ।
लगभक एक महिना मात्रै पुगेकि छोरिले आमाको काख खोजि गर्दै रोइरहेकि छिन् तर आमा भने सम्पर्कबिहिन छिन् ।
श्रिमान भने ती सानि छोरिलाई काखमा राख्दै आखिर यसरी छोडेर जानुनै थियो त किन ९ महिनासम्म आफ्नो पेटमा राखेर जन्म दियौ र मैले मायामा कुनै पनि कमि राखेको थिइन ।
साथै मेरो छोरी मेरो संसार आफ्नो श्रिमतिले भन्ने गरेको तर यसरी जानुले आफू हदै दुखि भएको र जहाँ भएपनि फर्किआउन भन्दै उनी अपिल गर्छन् ।
हेर्नुस् भिडियो सामाग्री