१४ वर्षमै बिहे गरेर, श्रीमानले छोडे पछि काखे बालक छोडी बिदेशिनु पर्‍यो (भिडियो हेर्नुस)


बिबाह गर्ने उमेर अहिले का*नुन मै 20 वर्ष तोकिएको छ । तर पनि यसको कार्यन्वयन भने भएको देखिदैन । आफुखुशी बिबाह गर्नेहरुका लागि उमेरको कुनै लेखाजोखा भएको पाइदैन भने घर परिवारबाटै गरिदिने विवाह पनि 20 वर्ष भन्दा मुनि कै उमेरमा गरेको थुपै पाइन्छ । 

बा*लबि *बाह गरेकाहरुको कतिपय त सम्बन्ध राम्रोसगँ चलेका छन भने कतिपय पछो गएर छु*ट्टीएर बसेको पनि हामीले देखेका छौ ।

रुकुमकी पूजा ओलिको १४ वर्षको उमेरमा बिबाह भयो । उनको अहिले एक छोरा पनि छन । तर अहिले उनी श्रीमानसगँ बस्दिनन । सानै उमेरमा बिबाह गर्दा कतिपय पारिवारिक कुराहरु बुझ्न नसक्दा त्यसले सम्बन्धमा फाटो त्याउने रहेछ भन्ने आफुले अहिले बुझेको पूजा बताउँछिन । बिबाह गरि एक सन्तान भए पछि श्रीमान बिदेश गए । श्रीमान बिदेश गए पछि उनिहरुको सम्बन्ध राम्रो हुन सकेन । आफ्नो उमेर केटाकेटी नै भएकोले आफुले सायद घर ब्याबहार बुझ्न नसकेको उनको भनाइ छ ।

आफुले श्रीमानले भने जस्तो तरिकाले ब्याबहार नबुझेकोले नै होला श्रीमानले आफ्नो खासै वास्ता गर्न छोडेको उनको भनाइ छ । श्रीमानले आफुसगँ जिन्दगी चलाउन नसक्ने भन्दै भने पछि डि*भोर्स गर्नु परेको पूजा सुनाउँछिन । श्रीमानसगँ डि*भोर्स भए पछि काखे छोरा बोकेर उनलाइ जीवन चलाउन मुस्किल परेको उनी बताउँछिन । त्यो बेला आफुलाई सधै म*र्न मन लाग्ने गरेको तर छोराको भविष्य के होला भन्ने चि*न्ताले उनी म*र्न नसकेको बताउँछिन ।

यहाँ बसेर छोरालाइ लाउन खुवाउनका साथै पढाउन समस्या हुँदै गएकोले बिदेशिन बा*ध्य भएको उनी बताउँछिन । वैदेशिक रोजगारीमा दुबै गए पछि केही कमाउन त सकेको तर नेपालमा भन्दा कयौ दु**ख भोग्नु परेको उनी बताउँछिन । बि*रामी हुँदा पनि छुट्टी नपाई काम गर्नु पर्दाको क्षण सम्झिदा आफुलाई सम्मा*ल्न गार्‍हो हुने उनी सुनाउँछीन । ई नेपाल खबरमा लामो समय बिदेशमै हुदा गीत गाएकि उनी त्यसैलाइ पेशा बनाउन भने नसकेको सुनाउँछिन ।

मीठो स्वर भएकी उनलाइ मोडलिङ क्षेत्रबाट पनि बोलाउने गरेको सुनाइन । तर भनेको बेला नेपाल आउने नमिल्ने हुदा आफुले काम गर्न नसक्ने भन्दा धेरैले घमण्डि भन्ने गरेको उनी सुनाउछिन । अरु पैसा तिरेर मोडलिङ गर्न आउछन तपाईलाई अफर दिदा पनि नआउने भन्दै भन्ने गरेको उनी सुनाउछिन । रहर त आफुलाई पनि भएको तर आफ्नो र छोराको भविष्य हेरेर क्षणिक रहर पूरा गर्न आउन नसकेको उनको भनाइ छ । बरु आफू पढ्न छोड्ने तर तपाईं बिदेश नजानु भन्दै छोराले भन्दा आफू समा*लिन नसक्ने उनी सुनाउछिन । केही समय पछि आर्थिक स्थिति राम्रो भयो भने आफू गीत सङ्गितमा केही गर्ने भन्ने इच्छा भएको उनी सुनाउछिन । (भिडियो हेर्नुस)

Post a Comment

Previous Post Next Post