गायिका विष्णु माझीक को जन्मघर स्याङ्जा पुग्दा बाबाले खुलाए यस्तो बास्तबिकता (हेर्नुहोस भिडियो )


विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।

विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसाबमा टीका टिप्पणी गर्दै आएका छन् ।उनलाई लगभक १५ बर्ष पहिला एउटा लाइभ दोहोरिमा खिचिएको भिडियो मात्रै त्यो एउटा भिडियो हो जहा उनलाई गाउदै र रम्दै गरेको देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो

Post a Comment

Previous Post Next Post