बरु म उति बेलै मरेको भए हुनेहेर्नुस् बिनिता कुमालको बुवाकाे अत्यन्तै कहाली लाग्दो (भिडियो)


गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जी,वन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा ए,कदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ ।

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बि,चल्लि भएको छ ।

श्रिमानको यस्तो अ,वस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दु,ख सुख परिवारसगै बस्नुपर्नेमा सबै छो,डेर अ,न्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अ,भाव त छ नै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस छन् ।

सानि छोरी बिनिताको एकदमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो ।यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परिवारको दु,ख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको भिडियो हामिले अघिल्लो शृङ्खलामा देखाइसक्यौ ।

अहिले भने सानि छोरी बिनिता र साउदिको अस्पतालमा उ,पचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताइन ।साथै छिटो नि को भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत भए ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।

लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डितहरुको घा उमा मलम लगाइनै रहन्छन् ।बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठाइदिएका हुन् ।उक्त उपहार पाएसगै बिनिता यति धेरै खुसि भइन ।

एउटा खुट्टाको लागि करिब दशपटकसम्म अप्रेसन गरेको भोजराज बताउँछन् ।आफुले छोरिले भनेजस्तो अर्को बिवाह त मेरो बाबाले कतै गर्ने हैन भनेजस्तै आफुलाई अहिले बिवाह गर्ने कुनैपनि मनसाय नभएको र श्रीमती अन्यत्र लागेको आफुलाई पहिले नै थाहा भएको र बारम्बार उनिले भनिरहने गरेको श्रिमानले बताए ।

आफू निको भएर आफुलाई घर आउने चाहा अत्याधिक भएको तर आफ्ना खुट्टाहरु निको नभएसगै आफू आउन नपाएको गु नासो पनि उनले गरे ।आफू काम गर्ने क्रममा यसरी मे सिनमा पर्नु दु र्भाग्य भएको उनले बताए ।छोरिलाई पनि उनले धेरै माया सहित यसरि सम्झिए साथै आफ्नो गइसकेको श्रिमतिउपर टिप्पणी गर्न खोजेर समयलाई खर्चिलो नबनाउने उनको निष्कर्ष थियो ।

आज फेरि GTV Nepal को प्रस्तोता दिपक नेपाली को सहकर्मी भोजराज कुमाललाई भेट्न हस्पिटल पुग्नु भएको छ । अब हेरौं उक्त भिडियो । सुदुर संचार बाट 

हेर्नुहोस् भिडियो सामग्री

Post a Comment

Previous Post Next Post