देवरानीलाई आफ्नोमा भन्दा धेरै सुनका गहना कि’निएको रि’समा रंगीताले ३ छोरासहित वि’ष पि’इन्’


काठमाडौं। देवरको बिहेमा आफ्नो बिहेमा भन्दा धेरै गहना किनिएको रि’समा एक महिलाले आफ्ना तीन ज’ना छो’राहरुलाई वि ष खु वाएर आ फूले पनि वि ष खा इन् । बु धबार रा ती वि ष पि एकी यी महिला र उनका एक छोराको मृ’ त्यु भएको छ ।

अन्य २ छोराहरुको जीवन भने बाँचेको छ । हि न्दूस्तान दैनि कका अनु सार भारतको उत्तर प्रदेशको देवरियाकी ३२ वर्षकी रंगीता देवीका देवर अ म्बुजको बि हे हुने तय भइसकेको छ ।

यसको लागि १० दिन पहिले गहना किनिएको थियो । रंगीता देवीलाई बिहेमा जति गहना दिइएको थियो त्यो भन्दा अहिले कानको टपहरु बढी किनिएको थियो । यो कुरा मन नपरेपछि रंगीताले सा सुलाई धेरै कुरा भनिन् र परिवारका अन्य सदस्यसँग पनि बोल्न छो डिन् । परिवारका अनुसार उनले सासुलाई पाठ सि काउने पनि बताएकी थिइन् ।

बुधबार रा ती खाना खाएपछि उनी छो राहरु लिएर सु त्न ग इन् । राती उनले पतिलाई फोन गरेर देउरानीको लागि किनिएका गहनाबारे कुरा पनि गरेकी थिइन् । उनले पति सँग आफ्नो लागि मं गलसूत्रको माग पनि गरेकी थिइन् । पतिले पनि भाइको बिहेपछि मंगलसूत्र बनाइदिने बताएका थिए । तर, यही रिसमा उनले किट ना शकको घो ल बनाएर छोराहरुलाई खुवाएर आफूले पनि पि इन् ।

रं गीतासहित उनका छोराहरु १० वर्षमा जयराज, ६ वर्षका शिवराज र ५ वर्षका रामराजको हालत बिग्रिएपछि परिवारले उनीहरुलाई अस्पताल लगेका थिए । बरहज स्वासथ्य केन्द्र पुग्दा रंगीताको मृत्यु भइसकेको थियो । तीन छोराहरुलाई जिल्ला अ स्पताल रिफर गरिएकोमा माइला छोरा शिवराजको पनि मृ त्यु भयो । अन्य दुई छोराहरुलाई भने स्वासथ्यमा सुधारपछि डिस्चार्ज गरिएको छ ।

Post a Comment

Previous Post Next Post