नेपाली लोक गीतको क्षेत्रमा निकै नै परिचित नाम हो विष्णु माझी।उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन्।
उनले गायका लोक गीत हीट नभएका सायदै होलान्।उनले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन्। बिष्णु माझि को स्वरलाई अहिले धेरै ले नै मन पराएका छन्। उनको गीतहरु पनि धेरै नै हिट भएका छन्। सानै उमेर देखि गीत मा रुचि भएकी बिष्णु घरको काम गर्दा पनि गीत गुनगुनाउने गर्थिन।
पछिल्लो समयमा बिष्णु माझिका गीतहरु हिट हुने भएको हुनाले उनलाई बाहिर ल्याउनुपछ भनि आमा जनताले गुनासो गरेका छन्। बिष्णु माझिको बारेमा उनको माइतीमा के रहेछ त खास कुरा किन उनलाई बाहिर ल्याइएको छैन भनि बुज्न जादा उनका बुबाआमाको मृ’त्यु भईसकेको रहेछ। सामाजिक संजालमा बिष्णुमाझिको आमा बुबा मिडियामा भनि भिडियोहरु पनि आएको देख्न सकिन्छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
पछि उनी लोक गायक तथा संगीतकार सुन्दरमणी अधिकारीसँग बिहे गरिन्। प्रतेयक तीजमा बिष्णु माझीका गीतआउने बेला मा उनका पुराना दोहोरि गीत हरु पनि भाइरल हुने गर्दछन्। आजभन्दा करिब चार बर्ष पहिले बिष्णु माझीले दोहोरीमा गाएको गीत युबट्युबमा राखिएको थियो। जबजब विष्णु माझीका गीतहरू हीट हुन्छन् तबतब उनको खोजी तथा चर्चा निकै नै हुने गर्दछ। विष्णु माझीले गाउन थालेको पनि निकै वर्ष भैसक्यो तर उनी कस्ती छिन्,कहाँ बस्छिन् ? आजसम्म कसैलाई पनि थाहा छैन।
उनले गाएका गीतहरू धेरै जसो आम नेपालीहरूको मनमुटुमा बस्न सफल भएका छन्।तर उनको गीतमा एउटा मात्रै फोटो छ त्यो पनि निकै पूरानो फोटो।यसरी आफ्नो जिन्दगी नै लोकगीत गायनमा समर्पण गरेकी विष्णु माझी किन पर्दा पछाडि जस्तो छायामा छिन् त ? आज सबैले उनको खोजी गरिरहेका छन्।भर्खरै मात्रै पनि उनले गाएको तीज गीत चरी जेलैमा भन्ने गीत हप्ता दिनमा ८० लाखले हेरिसकेका छन्।
उनका श्रीमान सुन्दरमणी अधिकारीले विष्णुलाई दोश्रो विवाह गरि लगेको भन्ने चाहिँ धेरैलाई थाहा छ।उनी पनि संगीत क्षेत्रकै भएका कारण विष्णु माझीलाई पनि उनले गीतमा सहयोग गर्दै आइरहेका छन्। यद्यपि सुन्दर मणि अधिकारीले विष्णु माझीलाई भरपुर प्रयोग गर्दै शो’षण गरिरहेको आ’रोप आम श्रोता एवं शुभचिन्तकहरूले लगाइरहेका छन्। विष्णु माझीले आफ्नो करियर नै गीतमा बिताएकी भएतापनी उनी आज बत्ती मुनीको अध्याँरोमा छिन्।
बिष्णु माझीलाई कतिपयले दोहोरी गीत मात्रै गाउन आउँछ भनिरहँदा उनले गाएको एक लोकप्रिय दोहोरी गीत हामील युबट्युबमाभेटेर यहाँ तल भिडियोमा प्रश्तुत गरेका छौँ ल।उनले गाएका गीतहरू प्रत्येक वर्ष हीट हुन्छन् तर आफू भने कहिले पनि मिडिया मा, सार्वजनिक रुपमा देखा पर्दिनन्।उनी दोहोरी तिर पनि आउँदिनन् र एकल गायनमा मात्रै गाउने गर्दछन्। जसको कारण उनको पारीवारिक अवस्था बाहिर आउँछ भनेर यस्तो गरिएको हो भनेर पनि धेरैले आ’रोप लगाएका छन् भने कतिपयले सुन्दरमणिको उनको रेट बढी बनाउनको लागि यस्तो प्रोपोगन्डा रचेको पनि भन्ने गरेका छन।
धेरैले विष्णु माझीको बारेमा कुराकानी तथा टिकाटि प्पणी गर्छन् तर उनी अहिलेसम्म सार्वजनिक रुपमा मिडिया तथा अन्य कुनै पनि कार्यक्रममा देखा परेकी छैनन्। उनको सम्पूर्ण गीत सम्बन्धि कन्ट्र्या क्ट,पेमेन्ट डिल लगायत सम्पूर्ण काम उनका श्रीमान सुन्दर मणीले नै गर्दै आएका छन्। त्यी नै विष्णु माझीलाई बाहिर ल्याइयोस् उनलाई न्याय होस् भनेर धेरैजना मानिसहरूले अहिले उनको पक्षमा आवाज उठाइरहेका छन्।सोही क्रममा आज सुनमान्छे भनेर चिनिए का कलाकार तथा काठमाडौँको फोहोर व्यवस्थापन का अभियन्ता सुवास घिसिङले सुन्दर मणीले विष्णु माझीलाई यसरी बन्धक बनाउन नमिल्ने र उनलाई तुरुन्तै सार्वजनिक गर्नुपर्ने नत्र उनको न्यायको लागि जस्तोसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको बताएका छन्।
हेर्नुहोस् भिडियो सामग्री