श्रृजना बस्नेत मृ:त्यु घ:ट’ना ले लियो यस्तो मोड

बिर्तामोडकी सिर्जना बस्नेतको र।हस्य।मय मृ-त्यु-को घ।ट।ना अनुसन्धान गर्न केन्द्रीय अ-नुसन्धा-न ब्यूरो सिआइबी को टोली झापा पुगेको छ । अ-नुस-न्धान ज-टिल भएपछि सिआइबीको टोलीसमेत झापा पुगेको बताइएको छ ।

असार २८ गते सोमबार घरअगाडि बस्नेतको श।व फे।ला परेको थियो । बिर्तामोड–५ मा डेरा गरी बस्दै आएकी बस्नेतको श।व फे।ला परेपछि उनको ज्यान लिएको हुनसक्ने आशङ्का गरिएको थियो । प्रहरीले सोहीअनुसार अनुसन्धानलाई अघि बढाएको थियो ।

घ-ट-ना-को अनुसन्धान सं।वेद।नशील मोडमा पुगेपछि प्र।ह।रीले सिआइबीको सहयोग लिइएको छ । यसअघि इलाका प्र।ह।री कार्यालय अनारमनी, जिल्ला प्र।ह।री कार्यालय झापा र प्रदेश प्र।ह।री कार्यालय विराटनगरको टिमले अनु।सन्धा।न गरिरहेको थियो ।

पछिल्लो समय समाजमा न।कारा।त्म।क घ।ट।नाहरु बढ्दै गै रहेका छन् । सामान्य वि-वा-द-मा मानिसहरु मान्छेलाई नै सन्सारबाट बिदा गरिदिने काम गर्न थालेका छन् ।

अझ महिला र बालबालिकामाथि हुने हिं सा त समाजमा झनै बढिरहेका छन् । यस्तै घ-ट-ना-को निरन्तरताको रुपमा झापाको बिर्तामोडमा भएको उक्त घ-ट-ना-लाई लिइएको छ ।त्यहाँ बिहान मर्निङ वाकमा हिडेका एक ब्यक्तिले शं का स्प द केही बस्तु देखेका थिए । नजिकै गएर हेर्दा केटी मान्छेको श-व भएको पाएर तत्कालै प्र-ह-री-लाई खबर गरेका थिए ।बिर्तामोडमा ती युवतीको श-व फे-ला परेको समाचार एकै छिनमा फैलियो । उनी बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेत भएको थाहा भयो ।

उनको श-व आफू बस्ने घर अगाडि सडक किनारमा फे-ला परेको प्र-ह-री-ले जनाएको थियो । बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा श-व देखेपछि प्र-ह-री-लाई खबर गरेका थिए ।घ-ट-ना-को बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्र-ह-री कार्यालय अनारमनीका प्रमुख डि-ए-स-पी सन्तोष आचार्यले बताएका थिए । बस्नेत बिर्तामोडस्थित एक सहकारीमा

कलेक्टरको काम गर्ने गरेको प्र-ह-री-को प्रारम्भिक अ-नु-स-न्धा-नमा खुलेको थियो । प्र-ह-री-ले उक्त घ-ट-ना-बारे थप अ-नुस-न्धान गरिरहेको र घ-ट-ना-को कारण र सं-ल-ग्न ब्यक्ति पत्ता लगाउने प्रयास गरिरहेको प्र-ह-रीले जनाएको थियो ।

Post a Comment

Previous Post Next Post