काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एक जना महिलाले आफ्नै श'रीरमा आ'गो लगाएर ज्या'न दिएकी छिन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० वर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आ'गो ल'गाएर ज्यान दिएकी हुन् ।
घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक वनपाखोमा सोमबार उनको श'व फे'ला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
ती महिलाले डि'जेल श'रीरमा ख'न्याएर आ'गो ल'गाएर ज्या'न दिएको खु'लेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
महिलाले ज्या'न दिएको स्थान छे'वैमा डि'जेल प्र'योग गरिएको बोटल तथा सानो झोला समेत फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । घ'ट'नापछि प्रहरीले श'वको मु'चुल्का उठाई श'वलाई सोमबार पो'स्ट'मा'र्टमपछि परिवारको जि'म्मा लगाएको छ ।
घ'ट'नाको विषयमा थप अ'नु'सन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त महिला केही समयअघि को'भिड सं'क्रमित समेत थिइन् । मृ'तकका दुई छोरी रहेका छन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****