यी व्यक्तिले नाकबाट पानी पिएर आँखाबाट निकालेर सँसारलाई नै पारे चकित (भिडियो हेर्नुहोस्)

बिश्वमा अनेक कला भएका मानिसहरु हुन्छन् । कुनैमा के प्रतिभा हुन्छ त कुनैमा के । कुनैले चर्चा’मा आउन अनेक प्रति’भा गरेर देखाउछन् भने कुनैका अ’नौठा प्रतिभा लुकेर पनि बसेको हुन्छ । यस्तै चिनमा एक व्यक्ति पनि एक क्रिया’कलाप बाट निकै चर्चामा छन् ।

उनले नाकबाट पानी पिएर आखा’बाट निकालेर देखाउन सक्छन् । अहि’ले उनको त्यो ‘कला निकै भाइरल भएको छ । अनौठो त मान्ने कुरै हो । किनकी नाकबाट पानी पिएर आखा’बाट निकाल्नु त्यति सजिलो पनि छैन ।

कुङ्ग फू खेलका प्रशिक्ष’क समेत रहेका उनको अनौठो कार्य अहिले सामाजिक संजालमा निकै भाइरल भएको हो । झांग येलि’यांग नाम गरेका उनले आँखा’बाट पानीको यस्तो पिच’कारी निकाल्छन् कि बलिरहेको मैनबत्ति पनि निभाईदिन्छन् ।

मार्सल आर्ट खे’लाडि समेत रहेका उनले आँखा’बाट फ्याँकेको पानी ५।५ फिटसम्म टाढा पुर्याउछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post