सरकारी शिक्षकका लागि निवेदन खुले`को थियो । उनले त्यसका लागि निवेदन दिएकी थिइन् । तर उनको अन्तरवार्ता र अन्य प्रकृया`को काम संयोगले विवाह|कै दिन तय भयो । भारत रामनगर, गोंडाको बाराबंकी निवासी प्रज्ञा तिवारीले हातमा मेहंदी लगाए`की थिइन् । उनको कपाल पनि वेहुली झै सजिएको थियो । तर उनी जागिरको लागि फाराम`को तयारी गरि`रहेकी थिइन् ।
प्रज्ञाको सोही दिन विवाह भएको थियो । उनी विवाहकै दिन विहान पतिलाई मण्डपमै छोडेर गाण्डा बीएसए अफिस|को लागि प्रस्थान गरिन् ।परामर्श मिति तय भएका कारण उनले विवा`हका धेरै रित छोडिन् । उनले पतिसंग ७ फेरा लिइन् अनि बेहुलालाई मण्डपमा छोडेर कागजात बोकेर हिडिन् । प्रज्ञा अन्तर|वार्ता र अन्य प्रकृयाका लागि लाइनमा बसीन् र उनका काग`जातहरू जाँच गरी रसिद लिइन्। प्रज्ञाको अनु|हारमा दोहोरो खुशी देखिन्थ्यो।
प्रज्ञा भन्छिन् कि उनी`लाई विवाह भन्दा उनको भविष्यको महत्व ठूलो लाग्छ । त्यसैले उनी आफ्नो दुलहालाई मंडपमा उनको प्रतिक्षा`मा छोडेर कामको खोजिमा आइन् । विवाह`को बाँकी कामको लागि घरमा सबै जना पर्खि`रहेका छन् । जब दुलही, प्रज्ञा फर्केर आइन् बाँकी विवाहको काम पुरा भयो ।
प्रज्ञा विश्वास गर्छिन् कि उनको दुलहा उनको लागि धेरै भाग्यवान छन् कि उनले फेन्डलीको जीवनमा आए`पछि मात्र जागिर पाइन् । उनले आफ्नो यो उदाहरण अन्य अभिभावका लागि पनि भएको बता|इन् । उनले भनिन्, सबै अभि`भावकले आफ्नो छोरीको भविष्य`लाई महत्व दिउन् । आफुलाई सहयोग गरेको`मा उनी आफ्ना बुवाआमा प्रति निकै नतमस्तक छन् ।
आधारभूत शिक्षा अधिकारीले पनि प्रज्ञा`लाई बधाई दिँदै विवा`हको दिनमै भएको अन्तर`वार्तामा उनी सफल भएको बताए । प्रज्ञा सरकारी जागिर निश्चित भए पछि श्रीमान् को घर बाराबन्की गइन् । प्रज्ञालाई आधारभूत शिक्षा विभाग, गोंडामा शिक्षक`को रूपमा नियुक्त गरिएको छ।