शरीर ढाड पुरै बाङ्गो छ ,यस्तो दुखदायि जिउन जिउन बाध्य ,कठै बिचरा (हेर्नुस् भिडियो)


यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।सबै सुरक्षित रहनुहुन अनुरोध गर्दछौ ।

आजको यश शृङ्खलामा शरीर ढाड पुरै बाङ्गो भएका कमलप्रसाद दाईको जिन्दगीको कथा व्यथा र पीडा लिएर आएका छौ ।जन्मदै पुरै ढाडनै बाङ्गो भएको कमल दाईको जिन्दगी अलि फरक छ ।जन्मेको दस बर्षसम्म त उहाँ हिड्ननै सक्नु भएन् ।हामि भन्छौ नि हामिलाई कति टेन्सन छ भनेर तर कमल दाईको जिन्दगी हेर्दा हाम्रो पीडा त बिल्कुल केही पनि हैन् ।

उहाँ अहिलेसम्म पनि राम्ररि हिड-डुल गर्न सक्नुहुन्न ।त्यहि माथि शारीरिक अपांग भएकाहरुका लागि समाजमा पनि त्यति राम्रो ठाउँ भने छैन् ।समाजका धेरै मान्छेहरुले यस्लाई मा`रेर फ्यादिनु ,पापले जन्मेको भन्दै उनलाई नानाथरी समेत भने ।तर कसैको प्रवाह नगरि उहाले आफ्नो जिन्दगी आफ्नो ढंगमा जिउनुभयो ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post