भाण्टा खाँदा हुने १३ फाइदा’हरु

बैगुन, भण्टा, भेण्टा वा भण्टा अ’नेकन नामले चिनेन भाण्टामा धेरै मानिसले रुचाउँदैनन् ।भाण्टा खाँदा चिलाउँछ भन्ने सोचका कार’ण मानिस स्वादिलो भए पनि भाण्टालाई नरुचाएको पाइन्छ । तर भाण्टा’को सेवनले चिलाउने होइन यसमा भएको बहु’गुणी पोषणले शरीरला’ई अत्यन्त धेरै फाइदा पुर्‍याउँछ । तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ । यस्तो छ भाण्टा खादाँ शरीरमा हुने फाइदा :

१. भाण्टामा फाइ’वरको मात्रा प्रचुर हुन्छ । जसले पाचन जन्य समस्या निको पार्दछ ।

२. न्यून क्यालो’री हुने भएकाले यसको नियमित सेवनले वजन नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।

३. यसको सेवनले शरीरमा कोलेस्ट्रो’ल र चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

४. भाण्टामा भिटामीन ए, सी, ई, के, वि ६ पाइन्छ ।

५. यसमा क्यालसीयम, आइरन, म्यागने’सियम, फोसफोरस लगायतको तत्व पनि पाइन्छ ।

६. भाण्टाको निय’मित सेवनले मधुमेह, मुटु रोगमा समेत लाभ मिल्दछ ।

७. भाण्टाको सेवनले रक्तन’लीलाई तन्दुरुस्त राख्ने काम गर्दछ ।

८. भाण्टामा पाइने तत्वले छालालाई सफा, रसिलो र मुलायम राख्दछ ।

९. भाण्टाको रस कपालमा लगाउँदा जरा बलियो हुन्छ ।

१०. भाण्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउँछ 

११. यसको बोक्रामा पाइने एन्थो’साइनिन फाइटोले मतिष्कको कोषिका क्षति हुनबाट बचाउँछ ।

१२. भाण्टाको रसको सेवनले शरीरबाट बिषाक्त पदार्थ निकालेर मृगौला स्वस्थ राख्दछ ।

१३. यसको सेवन हाडको स्वास्थ्य’का लागि पनि उपयुक्त हुन्छ ।

Post a Comment

Previous Post Next Post