वेरा र सुजन पाण्डेको प्रेम प्रसङ्ग र प्रेम नै बिवाहमा परिणत एकदमै रोचक र रमाइलो छ ।वेरा फिनल्यान्डकि चेलि हुन र नेपालिको बुहारि ।नेपालिले बिदेशिसग यसरी बिवाहनै गरेको न्यून सङ्ख्या मध्ये यो पनि एक हो ।
वेरा र सुजनको फिनल्यान्ड मै पहिलोपटक भेट भएको थियो ।सुजन पढाइको सिलसिलामा फिनल्यान्ड पुगेका थिए र काम खोज्ने क्रममा उनी वेराको फार्ममा पुगे र त्यहि काम गर्न थाले ।बिस्तारै वेरासग सुजनको राम्रो चिनजान भयो र अन्ततः प्रेम बसेसगै बिवाहमा परिणत भयो ।
वेरा नेपाली प्रष्ट बोल्छिन् र नेपाली गितहरु समेत एकदमै चाखलाग्दो ढंगबाट गाउछिन् ।आफू नेपाली बुहारि भएकोमा आफुलाई एकदमै खुसि लागेको र नेपाली संस्कार चुरा पोते सिन्दुर आफुलाई ज्यादै मनपर्ने उनी बताउँछिन् ।आहा साचै भगवानले नै जुराएको जोडि जस्तै देखिन्छ यो जोडि ।
हेर्नुस् भिडियो सामाग्री