श्रीमानकै गल्ती छ भन्दै गाउँलेले घे’रे, २ वर्ष अघिको ड’रलाग्दो र’हस्य खुल्यो, का’लो क’र्तुतको भयो प’र्दाफा’स (भिडियो सहित)


मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कु’ट’पि’ट गरेको भन्दै मिडियामा आएकी हुन् । उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताएकि थिइन ।

बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटि संग आफुले श्रीमती संग स’म्ब’न्ध बि’च्छे’द गरेको भन्दै भएको सम्पति पनि बे’चेर खाएको आ’रोप लगाएकी थिइन ।

श्रीमान लगायत घरका सबै सदस्यले आफुलाइ हे’ला गरेको उनले बताएकि हुन । श्रीमानले आर्मीको श्रीमतीलाई फ’काएर दुई छोरा र श्रीमतीलाई छोडेर फ’रा’र हुने योजना बनाएर बेच्न सुरु गरेको श्रीमतीले बताइन । श्रीमानले भने सबै कुराको ख’ण्डन गर्दै ग’ल्ती नभएको र श्रीमतीले सबै आ’रोप लगाएका बताएका छन ।

आज पहिलोपटक श्रीमान श्रीमती एकै साथ मिडियामा आएका छन । मिडिया तथा गाउँलेहरुले मिलाउने क्रममा श्रीमान-श्रीमतीको झ’ग’डा भएको छ । श्रीमती र श्रीमानको ड’रला’ग्दो झ’ड’प भयो ।

श्रीमानले प’र’स्त्री’सँग यौ’न स’म्पर्क गरेको र तीन महिनाको बच्चा फा’ल्नेसम्मको कुराको आफूसँग प्र’माण छ भनेर श्रीमतिले भनेपछी मा’होल ता’तिएको छ । केटी खेलाएको भन्दै माइती गएकी श्रीमती घर फर्किदा फेरि पर्यो ल’फ’डा मिलाउन गाउँलेलाई मु’स्किल पर्यो ।

अन्तिममा यस्तो सहमती गरेर अलग भए जोडी, अन्तत: श्रीमती स्वी’कार गरेनन, छोरा च्या’पेर रुँ’दै माइती फर्किइन बि’च’रा ! त्यसपछि श्रीमानकै गल्ती छ भन्दै गाउँलेले घेरे,२ वर्ष अघिको ड’रला’ग्दो र’हस्य खु’ल्यो, का’लो क’र्तु’तको भयो प’र्दा’फा’स तलको भिडियो हेर्नुहोला ।

Post a Comment

Previous Post Next Post