हे भगवान् ! यो के भयो यस्तो, कस्तो रो'ग लाग्यो, कठै (हेर्नुस् भिडियो )

पशुपति क्षेत्रको नजिकै बिजोक अवस्थामा आमा छोरी रहन्छन् ।शारीरिक अवस्था ना जुक भएको छोरिको पीडा त छदै छ उता ८२ बर्षिय आमा जो उमेरले ठग्दै गर्दा आँखा देख्नै छोड्नुभयो त्यो अर्को पी डा छ ।छोरिलाई झट्ट सामान्य मान्छेले हेर्दा जो कोहिको पनि सा तो जान्छ ।

बुढेसकालको सहारा एउटा छोरो त थियो तर कु लतमा फसेपछि अहिले यो परिवार पुरै त हसन हस अवस्थामा छ ।छोरिका आखाहरु ठुलाठुला अनुहार सुन्निएको दातहरु छि याछि या नाक का टिएको निकै नै द यनिय अवस्थामा हामिले उहालाई देख्यौ ।यदि कोहि सहारा हुदैन भने भगवान् हुन्छ भन्छन् भगवान् यो प्रमाणित गरिदे ।

छोरिले अरुको घरमा भाडा माझेर आमा र आफू पालिदै आएका थिए ।छोरिकै यो अवस्था भएपछि उनलाई समाजले गर्ने व्यवहार र हे पाइ उनले स हदै आएकि छिन् ।आफ्नो बास्तविकतालाई स्विकार गरेर उनी बाच्ने प्रयत्न जो गरिरहेकि छिन् ।अहिले झनै यो लकडाउनमा यो परिवारलाई कति गा ह्रो भएको होला,कठै । हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post