धेरैवर्ष पहिले बिजय कुमारले यसरी खेलिरहेको भेट्टाएका थिए रमेश प्रसाईंलाई (भिडियो सहित)


कुनै दृष्टि’विहीनका लागि खोलि’एको विद्यालयमा मेरो यो पहिलो अ’नुभव थियो।”बिजय कुमारले भने।आवा’जको मद्धतले पला’स्टिकको झोला भित्र कागज थु’नेर त्यसको आवाज सुन्ने केही केटा:केटीहरू थिए।साना:साना नानीहरू दोहोरी खेली’रहेका थिए।

अप्ठ्यारो परि’स्थितिमा पनि जे जसरी रमा’उन सकिन्छ उनीहरू रमाउन खोज्दै थिए।त्यस्तै क्ष’णमा एक’जना विद्यार्थी रमेश देखा’परे।पहिलो पटक देख्ने’बित्तिकै मेरो मन अलि:कति झस्कियो तत्पश्चात मेरो मन क’रुणाले भरियो।

सारै प्रति’भाशाली वि:द्यार्थी रहेछन् रमेश।सा’हित्यमा अ’साध्यै रु’चि राख्ने र उनले आफ्नो कविता पनि हामीलाई सु:नाए र स्तब्ध बनाए।साथै उनले नेपाली साहित्यमा पि.एच्.डि. गर्ने आफ्नो धोको रहेको समेत बताए।

रमेशको कथा नि:र्मला ज्ञाव’लीको कथा एक अदम्य शाहसको कथा हो भने मजस्तो मेन’स्ट्रीममा लागेको मान्छे’को लागि यो एक असफलताको कथा पनि हो किनभने मैले यस्तो:मा कहिले लाग्नुपरे’न। अब हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post