हे दैव ! यस्तो कसैलाई नहोस् , टाउकोभरि कि'रैकि'रा, यो कस्तो रो'ग लाग्यो (हेर्नुस् भिडियो)

जिन्दगीको अ न्त्य कहाँ गएर हुन्छ त्यो त कसैलाइ पनि थाहा हुदैन् ।चाहे दु ख होस् यात सुख दुबैलाई सङ्गालेर अघि बढ्नुनै पर्छ र बढि पनि रहेका हुन्छौ ।

कहिले हासो त कहिले रो दन यी यस्तै रि त रहेछ जिन्दगी ।यिनी हुन् पोखरा बसोबास गर्ने पुजा बिक ।सानै उमेरमा बिवाह गरेकि पुजा बिकले तिनजना सन्तान जन्माएकि छिन् ।पहिलो सन्तान छोरी र दोस्रो र तेस्रो सन्तान भने छोरो जन्माइन् ।पहिलो र दोस्रो सन्तान दुबै अ पांग छन् ।

बिवाह गरेपछि श्रिमानले ज्यादा र क्सि पिउन थाले ।र क्सि पिएकै कारणले श्रिमानको मृ त्यु भयो ।अब घरको प्रमुख स्तम्भ नै नभैसकेपछि तिनजना छोराछोरीलाई हुर्काउने पढाउने बढाउने जिम्मा पुजाक‌ै कादमा आइपरेको छ ।

अझ पहिलो सन्तान यानकि जेठि छोरिले त आफुले आफैलाई हि र्काइरहदि रहिछन् ।टाउकोमा कि रा परेको चिकित्सकले बताएका रहेछन् ।तर कठै बि चरा ग रिब परिवारले उपचार कसरी गरोस् ।बिहान बेलुकाको छाकनै टार्न गाह्राे भएको परिवारलाई उपचार त सपना जस्तै नै त भयो ।

बिहान जुरुक्क उठेर अर्काको घरमा भाडा माझ्न लुगा धोइदिन जान्छिन् पुजा ।र दिउसोभरि आफ्ना अ पांग सन्तानलाई हेरेर बस्छिन् ,कठै ।

थप हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post