सुजिताको परिवारले फसाउन खोज्यो भन्दै सचिनको आमा रुँदै मीडियामा, दाजु र बहिनीबिच कस्तो थियो सम्बन्ध हेर्नुहोस् भिडियो

चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने) सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । झापाको झापा गाउँपालिका- ६ शरणमति घर भएका २३ वर्षीय सचिन र सुजिताबीच विवाह गर्नेसम्मको तयारी रहेको र सोही विषयमा विवाद भएको भएको प्रहरीले जनाएको छ ।

उनी आफ्नै ठुलाेबुबाको छोरा हुन् । असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने) सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो ।

Post a Comment

Previous Post Next Post