किन केही मानिसहरू साह्रै भाग्य’मानी हुन्छन् ? तपाईंले आफै’लाई यी प्रश्न गरिराख्नुहुन्छ भने एक पटक पुनस् सोच्नुस् । “मानिसहरूले राम्रो हुन् वा नराम्रो आफ्ना भाग्य आफै कोर्छन्,” मनोविज्ञ रिचर्ड वाइजमन भन्छन् ।
वाइज’मनले भाग्यको भूमिका र मानिस’हरूको जीवनमा त्यसले पारेको प्रभावबारे अध्ययन गरिरा:खेका छन् । उनले त्यसलाई ‘वैज्ञानिक अनुसन्धान’ भनेका छन् जसले आफूलाई भाग्यमानी र भाग्य’मानी नभएको ठान्नेहरूबीचको भिन्नता हेरिरा:खेको छ निष्कर्ष के त ?
भाग्य कुनै जादु’यी क्षमता वा अप्रत्या’सित नतिजा नभइ यो हामी क’सरी सोच्छौँ र काम गर्छौ भन्ने हो । खासगरी, भाग्यमानी भनिने वा आफूलाई भाग्यमा’नी ठान्ने मानिस’हरूले यी चार कुरा ठिकसँग गर्छन् ।
आफू’लाई भाग्य:मानी ठान्ने मानिसहरू स’ही समय पहि’चान गर्दै त्यसको सदुपयोग गर्छन् । जब उनीह’रूले अगाडि नयाँ बाटो देख्छन्, खुशी साथ त्यस बाटोमा हिँड्छन् ।भाग्य:ले साथ नदिएको ठान्ने’हरूका हकमा भने त्यो ठ्याक्कै उल्टो हुन्छ “उनीहरू एउटै बाटोमा हुन्छन्।
जसकै कारण अवस:रहरू देखिए पनि उनीहरू त्यसको सदु’पयोग गर्न डराउँछन् । ”उनीहरू त्यस्तो परि:स्थिति बु:झेरै अगाडि बढ्छन् । यसले खराब समय’लाई पनि राम्रोमा परिणत गर्छ । तर आफू’लाई भाग्यमानी नठान्नेहरू स’साना नकारा:त्मक कुरा’बाटै चिन्तित हुन्छन् ।
उनीहरू भविष्य बेरङ्गको हुँदैछ भन्ने सोचेर पर्यत्न गर्नु नै बेकार रहेको ठान्छन्। आफूलाई भाग्यमानी नठान्ने:हरूमा भने निराशा’वादी सोच हावी भइदिन्छ । वाइजमनका अनुसार ‘आफ्ना उदास शैलीका कारण मानि’सहरू त्यस्ता व्यक्तिहरूबाट पञ्छिन खोज्छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।