उर्लाबारीमा नसोचेको भयो/घरमै आएर दिउँसै खुलेआम मान्छे मा रेर ७ जना युवाहरु भागे हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलास्वास गनाउने समस्या छः यसो गर्नुहोस् (टिप्स सहित)।४. सुत्ने बानीलाई सुधार्नुहोस्राती सुत्दा घुर्नुभयो अथवा मुख खुल्ला गरेर सुत्नुभयो भने गह्रौँ स्वास फेर्नुपर्ने हुन्छ

 जसले गर्दा विहान स्वास गनाउन सक्छ। त्यसैले सुत्ने बानीमा सुधार ल्याउनु जरुरी हुन्छ। त्यसको लागि उत्तानो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु उचित हुन्छ, र सुत्दा मुखको सट्टा नाकले सासफेर्ने बानी बसाल्नुहोस्।५. सुत्नुभन्दा अगाडि नाकबाट सास फेर्ने बानी गर्नुहोससुत्नुभन्दा अगाडि एउटा कुरा सम्झिनुहोस्, “नाक सास फेर्नको लागि हो र मुख खानको लागि हो” केहि दिनसम्म सुत्नुभन्दा पहिले नाकले स्वास फेर्ने अभ्यास गर्नुहोस्, अनि सुत्दा पनि मुख बन्द गर्नुहोस् र नाकले नै स्वास फेर्नुहोस्।

सुत्नुभन्दा अगाडि १ गिलास पानी पिउनुहोस्राति सुत्दा शरीरमा पानीको कमी हुन गयो भने पनि मुख सुक्खा हुने गर्दछ, जसले विहानमा दुर्गन्धित सास निम्त्याउँदछ। त्यसैले दिनमा पनि कम्तीमा ८ गिलास पानी पिउनुपर्ने हुन्छ र राति सुत्नुभन्दा अगाडि पनि १ गिलास पानी जरुर पिउनुहोस्। १ गिलास दूध पिउँदा पनि दुर्गन्धित सासमा कमी आउँदछ।

उर्लाबारीमा नसोचेको भयो/घरमै आएर दिउँसै खुलेआम मान्छे मा रेर ७ जना युवाहरु भागे

 हेर्नुहोस भिडियो 

Post a Comment

Previous Post Next Post