आमा विस्तारमा यसरी कुहिएकीछन् बाबाले सानी आमा लिनु भयो बिचरा यि छोरा छोरीको बिचल्ली हेर्नुहोस् भिडियो

उमाकला नेपाली बिस्तारामै सुतेको अहिले तेह्र महिना भयो।काम गर्दै गर्दा भि'रबाट ल डेपछि उमाकलाको ढाड भा चियो अनि यसरी बिस्तारामै सुत्ने र दि शा पि साब समेत यहि बिस्तारामै हुँदै आएको छ।उनको शरिरका ठाउठाउ कु हिएको छ ।

उनी छिमेकिको घरमा काम गर्न भन्दै गएकि थिइन तर दैवको यो कस्तो नि न्दनिय खेल भयो कि उनी भि रबाट लड् न पुगिन् र अहिले एकदमै ग म्भीर अवस्थामा छिन् ।कम्मर देखि मुन्तिर केही पनि नचल्ने र आफुलाई दि शा पि सा ब आएको पनि थाहानै नहुने उमाकला बताउछिन्।

छोरी सत्र बर्ष र छोरो आठ बर्ष र जेठो छोरोको पनि पेटको स मस्या भएसगै सानिमाको घरमा गएर बसेको उमाकला बताउँछिन् ।तिनै छोराछोरिले आमाको खुसि खोजिरहेका थिए।आमाको यस्तो अवस्था भईरहदा बुवाले भने कान्छि श्रीमती ल्याउनुले यो परिवार अहिले त हसन हस नै भएको छ। थप हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post