माइजु भान्जा का’ण्ड सेलाउन नपाउदै फेरी छिमेकी जेठाजुले बुहारी भ’गाए, साना नानीहरु फोटो देखाउदै रुँ’दै आए (भिडियो सहित)

 भर्खरै इलाममा आफ्नै माइजु र भान्जा फ’रार भएको समाचार आइरहदा फेरी झापाको अर्जुनधारामा छिमेकी जेठाजु पर्ने युवकले बुहारी भन्दै बोलाउने गरेको युवतीलाई लिएर फ’रार भएका छन । बुहारी सुनिता लिम्बु नाम गरेकी २८ बर्षिय युवतीका श्रीमान हाल बैदेशिक रोजगारका लागि विदेशमा छ । बुहारी सुनिता लिम्बुका २ जना साना नानीहरु छन् ।

आफ्नो छोरी भन्दा बढी माया गरेर राखेको बुहारी सुनिता लिम्बु छिमेकी युवक संग फ’रार भएको करिब २४ दिन भएको उनका सासु ससुराले बताएका छन । बिबाह गरेको १४ बर्ष पुरा भएको र २ जना नानीहरु १२ बर्ष र ६ बर्षका रहेका बताएका छन । राति र’क्सि खान ति युवक आउने बुबा आमाले बताएका छन । के कारणले २ जना छोराछोरि छोडेर छिमेकी जेठाजु संग फ’रार भईन ?

तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Post a Comment

Previous Post Next Post