प्र्यांक गर्न गएका यी युवाको भयो रामधुलाई ,प्र्यांक गरेको भन्दानी छोडेनन् (भिडियो सहित)

मृ`तुन्जय अघोरी बाबा अहिले विभिन्न सामा`जिक संजाल लगा`यत सोसल मिडियामा भाइरल भैरहे`को बेला फेरी मोरंग'मा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छो'डेको बताएका छन् ।

अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् ।मोरंगको उर्ला`बारीमा उनि अहिले बस्दै आएका छन् । अघोर बाबाको बारेमा र बम्जनको बारेमा उनले खु`लेर आफ्नो विचार राखेका छन् । बाबा धेरै प्रकार`का भए पनि बाबा`को कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् ।

उनि मोरंगको उर्ला`बारीमा भर्खरै आएर बसेको बताएका छन् । जंगी बाबाला`इ लामो समय पछि हामी भेट्न जाँदा प्र्यांक गर्ने योजना गरेका थियौ। प्र्यांक गर्नलाइ साथी आइन्द्र गएपछि अचान`क जंगी बाबाको आ`क्रोश यो भिडियोमा देख्न सकिन्छ । भिडियो हेरौ..

Post a Comment

Previous Post Next Post