६ वर्ष पछि म'रेको मान्छेको चिहा’न १२ बजे राती खन्नुको कारण बल्ल बुबाले बताʼए -हेर्नुहोस् (भिडियो सहित)

एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेपछि एकाएक झाँक्रीले चमत्कार गरेका छन । करिब छ बर्ष अगाडी मृ*त्यु भएका जीवन राईको आत्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्कार गरेका छन ।

६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खन्न भनेर जङ्गलमा पुग्यो । ६ बर्ष पहिले खनेको चिहानको कुनै निशाना नै थिएन ।

चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछी झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित बने ।

त्यहा खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । झाक्रीले कसैले नसोचेको चमत्कार गरेका छन । उनको यो कामले बिज्ञानलाई समेत चुनौती दिएको छ ।

तीन सय घर भएको एउटा पुरै गाउँले झाक्रीको भब्य स्वागत र सम्मान समेत गरेका छन । रातको १२ बजे चिहान खन्दै गरेको बाहिरिएको छ । भिडियो बाहिरीय सँगै धेरैले फरक-फरक प्रतिक्रिया दिदै भनेका छन् यस्तो पनि हुन्छ र ? मध्य राति खनियो चिहान ६ वर्ष पछी झाक्रीले गरे यस्तो दावी । तलको भिडियोमा हेर्नुहोला

Post a Comment

Previous Post Next Post