वन मान्छेको खोरमा ४ वर्षीय बालक खसेपछि, त्यसले के गर्यो त्यो देखेर तपाईको मुटु काप्नेछ (भिडियो सहित)

कहिले अनि कहाँको सँग के दुर्घ’टना हुने हो यसको बारेमा हामी कसैलाई केहि थाहा हुँदैन । केहिले कहीं मान्छेहरुलाई यस्तो घट’नाहरुको सामना गर्नु पर्ने हुन्छ जसको कल्पना पनि गरिएको हुँदैन । यस्तै घट’नाहरु तपाईहरु पनि दिनहुँ समाचारहरुमा हेर्ने अनि सुन्ने गर्नु हुन्छ होला ।

आज भन्दा अगाडी पनि निकै अ’चम्म लाग्दा र ड’र लाग्दा भिडियो घटनाहरु देख्नु भएको होला, आज हामी यस्तै एक ड’र लाग्दो भिडि’यो शेयर गर्न गइरहेका छौँ, जसलाई हेरेपछि तपाईको जिउ नै सि’रिंग हुने छ ।

जुन भिडि’योलाई हजारौंले हेरीसकेका छन्, यो भाइरल भिडि’योमा हेर्न सक्नु हुन्छ कि एक ४ वर्षीय बालक गल्तिले गोरिल्ला (बन मान्छे) को खोरमा खस्न पुग्छन् । जसलाई गोरिल्लाले छोप्छ । त्यो वच्चा जोड जोडले रो’ई रहेको सुन्न सकिन्छ तर गोरिल्लाले त्यो बालकलाई छोड्दैन । त्यसपछि के भयो तपाई आफै तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

यो भिडि’योमा तपाई हेर्न सक्नु हुन्छ कि जब केहि मान्छे हरु माथिबाट चि’च्याएर गोरिल्लालाई भगाउने कोसिस गर्छन तर हो हल्लाले उ झन् रि’साउछ र बच्चाको एक खुट्टामा समातेर यता उता दौड लगाउन सुरु गर्छ । जसले त्यहा माथि उभिएका मान्छेहरुमा झनै कोलाहल मच्चिन्छ ।

एक मिडिया रिपोर्ट अनुसार जब त्यो गोरिल्लाले बालकलाई छोड्दै नछोडेपछि चिडि’याखाना प्रबन्धकहरुले गोरिल्लालाई मा’रेर बच्चाको ज्या’न बचाएका थिए । यो भिडियो पुरानो हो तर यहाँ सेयर गर्नुको कारण तपाईहरु लाई सचेत गराउनको लागि मात्र हो जसबाट हामी हरु पनि सचेत हौँ र यस्ता ठाउँमा जाँदा साबधानी अपनाउन सकौँ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post