श्रीमानको कु’टा’इबाट दाँत भा’चिएकि भा’इरल संगीता राना मगरको रेकर्ड भयो पहिलो गीत,यस्तो जादुमय स्वर खेम सेन्चुरीलाई भेट्ने भनेपछि.... हेर्नुहोस् भिडियो


काठमाडौँ । केहि समय अगाडी एउटा युटुब च्यानेलमा अन्तरबार्ता दिएर भाइरल भएकी संगीता राना मगर जो गुल्मीकी हुन् उनको अहिले गीत रेकर्ड भएको छ ।

 उनको गीत घरको आगन आजै रेकर्ड भएको छ स्टुडियो मालश्रीमा । मिडियामा श्रीमान्ले दा’त भाच दिएर दुख दिएको भन्दै उनि मिडियामा आएकी थिइन् र बिस्तारै बुझ्दै जादा उनको यति राम्रो गीत गाउने कला पनि रहेछ ।

यहि कला देखेर जापान निवासी दिपक कंडेलले सहयोगार्थ उनलाई एउटा गीत बनाइदिने निधो समेत गरेर आज गीत सम्पन्न भएको छ । जसमा लय चर्चित गायक तथा सर्जक गणेश अधिकारीको छ भने उनलाई सुरुबाटै साथ् दिदै आएका छन् युटुब पत्रकार रेशम बोहोरा र टिमले | जुन गीतमा अरेन्ज महेंर्दा भण्डारी र सबै खाक्र्ह स्वयम दिपक कंडेलको रहेको छ

 हेर्नुहोस भिडियो 

Post a Comment

Previous Post Next Post