अलौकिक शक्ति भएकि यी हुन दाङकि एलियन नानि,यस्तोसम्म गर्न सक्छिन् (हेर्नुस् भिडियो)

दाङको तुलसिपुरमा जहाँ एकजना नानि बस्नुहुन्छ र उहालाई एलियन भन्दै परिचित गराउदै गर्दा सत्यतथ्य बुझ्न भन्दै हामी शो ठाउसम्मनै पुगेका हौ ।नानिका धेरै भिडियोहरु सामाजिक संजालमा एकदमै भाइरल छ र उनी युटुबमा बारम्बार ट्रेन्डिङमा पनि पर्न सफल भएकि थिइन् ।

साचै ती नानिमा भएको गुण एकदमै अलौकिक र दैविक शक्ति बिराजमान भए जस्तो देखिन्छ ।ती नानिले सर्प देखि गोबर सम्म सबै खान्छिन् त्यति मात्रै हैन एकदमै हान्ने बस्तुमाथि उनी घन्टौ बस्छिन् र उनले अनौठो खालको ऋवाज पनि निकाल्छिन् साथमा उनको रुप र स्वरुप पनि भिन्न एलियन जस्तै नै छ ।

उनि सामान्य मानिस भन्दा पक्कै पनि भिन्न र फरक छिन् ।भिन्न हुदैमा र केही कामहरु अरु भन्दा भिन्न गर्न सक्दैमा एलियननै हो या अलौकिक शक्ति नैछ भन्न पनि गलत नै हुन आउँछ ।बास्तवमा यी नानिमा मानसिक बिराम भएको आकलन गर्न सकिन्छ र बिरामको उपचार गर्ने परिवारसग पैसा छैन बरु कसैलाई एलियन भन्दै मजाक उडाउनुभन्दा बरु उपचारमा सबैले सहयोग गरौ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post