बिबाह भएको ९ महिनामा माइतमा आएर ज्या’न त्या’ग्नुको र’हस्य यस्तो छ, बिबाह गर्दिने बुबा मिडियामा आए (भिडियो सहित)


झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झु’ण्डि’एर प्रा’ण त्यागेकी छिन । श्रीमानले मा’द’क प’र्दा’थ से’वन गरेर दैनिक दा’इजो नल्याएको भन्दै पटक पटक कु’ट’पि’ट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृ’त’क टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए ।

मा’द’क प’दा’र्थ से’वन गरेर २५ बर्से युवतीका बुवालाई दु’श्मन अनि उनलाई दु’श्म’नको छोरी महा दु’श्मन भन्दै या’त’ना दिएपछी स’ह’न नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उ’जु’री समेत दिएको जानाकारी गराए । २५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियो ठूलै चो’ट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृ’त’क टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो । बिबाह गरिदिने लमीसंग गरीएको कुराकानी हेर्नुहोला ।

Post a Comment

Previous Post Next Post