बिहे सम्पन्न हुने बितिकै दुलहीले देखाईन् यस्तो कला, जो देखेर सबै हेरेको हेरेई भए

एउटी दुलहीले विवाहको लुगा लगाएर "मार्शल आर्ट" को कौशल प्रदर्शन गरेको भिडिओ भाइरल भएको छ।

भारतको तमिलनाडुको तूतीकोरिनमा निशाले आफ्नो बिहे सम्पन्न भए लगत्तै बेहुलीको भेषमा परम्परागत मार्शल आर्ट ‘सिलमबम’ गरेर देखाइन्। महिलाहरू आत्मरक्षामा सक्षम हुन सकून् भन्ने निशा चाहन्छिन्। निशाले यसरी मार्शल आर्ट प्रदर्शन गरेकी भएर धेरैले उनको तारिफ गरेका छन्। हेर्नुस् उनको मार्शल आर्टको यो भिडिओ।

Post a Comment

Previous Post Next Post