बुहारी बनेर घर भित्रिन लागेकी युवती आफ्नै छोरी हुन् भन्ने थाहा पाएपछि…


विवाहको दिन धेरैका लागि जिन्दगीभ|रि याद रहिरहने दिन हो। पूर्वी चीनको सुजौ`की एक युवतीका लागि भने यही दिनले जिन्द`गीमा रहस्यको नयाँ पर्दा उघारिदियो।चिनियाँ सञ्चा`रमाध्यम`हरूका अनुसार मार्च ३१ मा सुजौमा एक विवा`ह भइरहेको थियो।

वि`वाहमा दुलाहाकी आमाले दुलहीको हात`मा केही यस्तो कुरा देखिन्, जुन उनलाई पहिल्यै देखे`जस्तो लाग्यो।सानैमा हरा`एकी उनकी छोरीका हात`मा जस्तो ‘बर्थमार्क’ थियो। दुलहीका हातमा पनि त्यस्तै ‘बर्थमार्क’ देखेपछि उनले मन थाम्न सकिनन्। दु`लही पक्षका आमा`बुवालाई सोधिन्- तपाईंहरूले छोरी एडप्ट गर्नु भएको हो। चीनमा बच्चाहरू एडप्ट गर्ने कु`रालाई गोप्य नै राखिन्छ। सा|र्वजनिक ठाउँमा यस`बारे कुरा गर्न बर्जि`तजस्तै छ।

दुलहीका आमाबु`वाले हो भनेपछि उनला`ई ढुक्क भयो- दुलही सानैमा हराएकी उनकी आफ्नै छोरी हुन्।उनले दुल`हीसँग पनि कुरा गरिन्। २० वर्षअघि छुटेकी छो`रीले पनि आ`मालाई चिनिन्। यो क्षण निकै भावुक थियो।अ`घिसम्म दुलाहा-दुलही भए`काहरू अब भाइब|हिनी भए।

त्यसपछि फेरि अर्को रहस्य`को पर्दा उघ्रियो-दुलाहा पनि ती महिला`का आफ्नै छोरा थिएनन्। सानैमा छोरा हराएप`छि ती महिलाले एक जना बच्चा`लाई छोरा मानेर एडप्ट गरेकी थिइन्।दुबै जना एउटै बाबु`आमाका सन्तान नभएकाले उनी`हरूको विवाह हुने नै भयो।अ`हिले यो घटना चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ता`बीच चर्चामा छ।

Post a Comment

Previous Post Next Post