स्थानीयद्वारा चितवनबाट युट्युबर भोजराज थापा लखेटिए, कारण यस्तो छ

घटनाक्रमलाई अतिरञ्तिज पार्न आएको भन्दै चितवनमा एक युट्युबर दुर्व्यवहारमा परेका छन्।

पूर्वी चितवनको राप्ती नगरपालिका ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा क्यामेरा लिएर पुगेका युट्युवर भोजराज थापालाई स्थानीयले लखेटेका हुन।
बिगत ९ दिन देखी हराई रहेकी सुजिता भण्डारीको शव सोही जंगलमा भेटिएको थियो।शो

शव र घटनाको भिडियो बनाउन गएका उनलाई स्थानियले अपशब्द प्रयोग गरेका थिए।

भिडियो नखिच्न र तत्काल घटनास्थल छोड्न उनलाई स्थानीयले दबाब दिएका थिए।

पछिल्लो समय युट्युबरहरुले घटनाहरुलाई अतिरन्जित पार्ने गरेको आरोप छ।
दैनिक अनलाइन

Post a Comment

Previous Post Next Post