एक्कासि भक्कानिए पशुपति शर्मा के भयो यस्तो (हेर्नुस् भिडियो)


लोकगायक पशुपति शर्माको जीवन संघर्षमा आधारित भई के छ नेपालद्वारा लिइएको अन्तर्बाता आजको यश श्रृङखलामा तपाइहरु समक्ष पेश गर्दैछौ ।

संघर्ष बिनाको सपलता सफलतानै हैन त्यस्ले आत्मासन्तुष्टि दिदैन भन्ने पशुपति शर्मा एक प्रेरणाका श्रोत भएको कुरो गर्दा कसैको मत बिपक्षमा नआउला ।

आफ्नो संघर्ष सम्झिदै भक्कानिए पशुपति शर्मा कहिले काहीँ त यतिसम्म पनि दुख हुन्थ्यो कि पियाज अनि खुर्सानिसग भात खानु पर्थ्यो यस्तो जिन्दगी देखेर आफैलाइ धिकार लाग्थ्यो तर हिम्मत चहि कहिले हारिन ।

कतिसम्म व्यवहारिक रहेछन् पशुपति शर्मा मेरो परिवारका सदस्यहरु बिशेषतम माता पिता यदि देहावसान भईरहदा आँसु खसालदै यदि जानुभयो भने मैले कहिले खुसि पाउदिन पाउनेछैन पाउन सक्दिन भन्दै अमिलिए ।

Post a Comment

Previous Post Next Post