४ सय ५० वटा सि’लिण्डर बोकेको ट्रकमा च’ट्याङ पर्दा अढाइ घण्टासम्म विष्फो’ट, चालक भने बाँ’चे

खाना पकाउने ग्या’सका ४५० वटा भरिएका सि’लिण्डर बोकेर गुडिरहेको ट्रकमा चट्या’ङ पर्दा निकै भि’षण विष्फो’ट भएको छ । यो भ:यानक दु’र्घट’नामा परेर पनि ट्रकका चालक भने बाँ’च्न सफल भएका छन् ।

 समाचार एजेन्सी पीटिआइका अनुसार भारतको राजस्थान राज्यको जयपुर कोटा हाइवेमा पर्ने भीलवाडाको हनुमान नगरमा दु’र्घ:टना भएको हो ।गुडिर’हेको ट्रकमा च’ट्याङ परेपछि ट्रक सडकमै पल्टिएको थियो । ट्रकमा ४५० वटा भरिएका सि’लिण्डर थिए । ट्रक पल्टिएपछि आ’गो लाग्यो र र सि’लिण्डरहरु विष्फो’ट हुन थाले ।

एकपछि अर्को गर्दै करिब अढाइ भण्टा’सम्म सिलिण्डर विष्फो’ट भइरहे । यो दु”र्घट’नाको १५ घण्टा पछिसम्म पनि हाइवे बन्द रहेको समाचारमा जनाइएको छ । बुधबार बिहान कोटा, अजमेर र जयपुर जाने यात्रीहरुलाई रोकेर डाइभर्ट गरी जहाजपुर हुँदै बसोली मोडमा निकालियो ।

बुधबार बिहान घ’ट’नास्थलमा पुलि:स तैनाथ रह्यो । ग्या’स कम्पनीका कर्मचारी पनि बोलाइयो । त्यसपछि आसपासका क्षेत्रबाट सि’लिण्डरका टुक्रा बटेल्ने काम भइरहेको छ । ड्राइभर र सहयोगीको देवलीको अ’स्प’तालमा उ’पचार भइरहेको छ ।

यो दु’र्घट’नापछि आगो यति भीष’ण थियो कि आगोका ज्वाला ५ देखि ७ किलोमिटर टाढासम्म देखिएका थिए । विष्फो’टमा सि:लिण्डरहरु उछिट्टि’एर आधा किलोकिटर टाढासम्म पर पुगेर ख’सेका थिए ।

देवली नगरपालिकाको दम:कलका कर्मचारी दिनेशका अनुसार घ’ट’नास्थलबाट १५० किलोमिटर टाढा उभिन पनि निकै क’ठिन भइरहेको थियो । दमक’ल पनि घट’ना’स्थलको नजिक जान सकेको थिएन । ट्रक ड्राइभर बिजेठा निवासी ३५ वर्षका सतराज मीणाले जसोतसो भागेर ज्या’न बचाए । यद्यपि उनको हात र शरीर कैयौं ठाउँमा पो’लिएको छ

Post a Comment

Previous Post Next Post