सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टले गर्यो यस्तो पुष्टी

काठमाडौँ, असार २४ गते । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा कर णी नभएको पुष्टि भएको छ । पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चो’ट प’ट’क नदेखिएको तर दायाँ हातमा ब्ले’ड’ले थोरै का’टि’ए’को तर कर णी नभएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बताए । सुजिताको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको हो ।

डिआईजी सिंहले भन्नुभयो,“कसैले गर्भवती छ भन्ने भनिरहेका थिए, तर त्यस्तो केही छैन ।” पोष्टमार्टम रिपोर्ट आएको तर अहिले हेर्न भने नमिल्ने उहाँले बताउनुभयो । पोष्टमार्टमबाट सुजिताको ‘हा’इ’मे’न न’च्या’ति’ए’को’ भेटिएको डिआईजी सिंहले बताउनुभयो । उहाँले भन्नुभयो,“हा’इ’मे’न च्या’ति’ए’को छैन, रिपोर्टसँगै सुजितामाथि कर णी नभएको पुष्टि भएको छ ।

भि–सेरा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (ना’स्ट)मा पठाइएको छ ।” भि–सेरा परीक्षणबाट वि’ष खा’ए’को वा नखाएको पत्ता लाग्ने उहाँको भनाइ छ । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ भेटिएको थियो । असार ११ मा विहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यही दिन दिउँसो दिदीलाई फोन गरेर आफू अ’प’ह’र’ण’मा परेको जानकारी गराएकी थिइन् ।

Post a Comment

Previous Post Next Post